साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सेराेफेराे

वासुदेव अधिकारीको ‘साहित्यिक पागलपन’

ख्यालख्यालमै वासुदेव अधिकारी लामो बाटो हिँडिसकेका छन् । पाइला–पाइला हिँड्दा निकै पर पुगिँदो रहेछ । गफ मात्रै गर्दा जहाँको तहीँ । आफूले अरुलाई स्वीकार्यो भने अरुले पनि आफूलाई स्वीकार्दा सक्दा रहेछन् । शारीरिक कदकाँठीमा वासुदेव होचा…

ती अमर किशोरी !

हरेकको जीवनमा किशोरावस्था आउँछ, प्रौढावस्था र बाल्यावस्थाको वयसन्धिका रुपमा । यसलाई मनोवेत्ताहरुले अत्यन्त संवेदनशील र संक्रमणकालीन समयावधि मानेका छन् । न बालापनमा फर्कन सकिने, न त वयस्क क्लबमै जोडिने । यस्तो बेला किशोरकिशोरीलाई…

मंगलमान ‘रिभिजिटेड’

कवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य 'मंगलमान' पढेपछि गायक रामेशको मनमा उथलपुथल भयो । र, खण्डकाव्यकै पंक्ति 'हाम्रो मंगलमान...' नगाई धर पाएनन् । मंगलमानको जीवन-संघर्ष थाहा पाएका निकटतम मित्र लक्ष्मण राजवंशीले सिंगो कथा नै लेखे ।…

दृश्यमान् शब्दहरूको मोहक नृत्य

प्रिय कवि हरि अधिकारी पाँचौँ खेप पाताल प्रवासिएको पनि तीन वर्ष पूरा भइसकेछ । मङ्सिरको आखिरीतिर उनको प्रकाशोन्मुख पुस्तक 'सङ्कलित गद्यरचना' को डिजिटल–पाण्डुलिपि खोतल्दा पो झल्याँस्स भएँ । यतिका दिनसम्म पनि मलाई हरि दाइ सात समुद्रपारिको…

साहित्यिक संस्था लेकालीको ‘कब्जा’

राधेश्याम लेकालीसित सोधेको थिएँ, 'तपाईंले नेपाली साहित्यिक संस्थाबाट कहिले बिदा लिने हो ?' 'मेरो पनि त निजी लेखन र प्रकाशनको काम छ । पहिलेको तुलनामा सक्रियता कम हुँदै गइरहेको छ । साहित्यिक पत्रकार संघबाट बिस्तारै बिदा लिने हो, शंकर लामिछाने…

पाठ्यपुस्तकमा एक जोडीको ‘गुन्डागर्दी’

सुनिए अनुसार विषय समितिका अध्यक्ष भट्टराईले हरेक कक्षामा सुधाको रचना राख्न धाक, धम्की र दबाब दिएपछि मौखिक असन्तुष्टि जनाएका धनप्रसाद सुवेदीले पनि चीन जान पाउने लोभमा मुख बन्द गरे ।

पुष्करशमशेरका पहेली

देवकोटा पुनः जागिरमा फर्किए र पुष्करशमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे । र, पुष्करले ३० दिनभित्र महाकाव्य लेखेर देखाउन चुनौती दिए । देवकोटाले त १० दिनभित्रै 'सुलोचना' महाकाव्य लेखिदिए ।

एकेडेमीमा कोही कवि छ ?

ज्योतिषी बाजेले सेटिङ उल्लेख गरिसकेका थिए, भी-२८, डी-२९, पी-३० । ५ सय २ कवितामा छानिएका ३० कवितामध्ये २८ नम्बरकी भैरवी, २९ नम्बरकी देवकी र ३० नम्बरका प्रज्ज्वल पुरस्कृत भए ।

समालोचक बिग्रे रामकृष्ण शर्मा !

कुनै चस्माधारीले फूर्तिसाथ भन्यो अरे, 'दार्जिलिङको एउटा केटाले बालकृष्णशमशेर बाबुसाहेब र लक्ष्मीप्रसाद देवकोटाको सातो जाने गरेर एउटा लेख लेखेछ । पढ्दा खुब मजा आयो ।'

हात्ती पाल्ने फत्तेमान

भारतको विहारमा हात्तीको हाट लाग्दो रहेछ । उनका भान्जाले त्यो सूचना दिए । अनि हात्ती किनेर काठमाडौँ ल्याए, २५ हजार रुपियाँमा ।