साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सृजन ताम्राकार

सृजन ताम्राकारका तीन हाइकु

१) झर्दैमा पात सकिँदैन जीवन फुल्छ वसन्त (२) जलेको घर नजिकको छिमेकी हातमा आगो (३) म हिँड्दै छु घाम पानी समय दौडिरहेछ - सृजन ताम्राकार मेरिल्यान्ड, अमेरिका