टुवरा र केल्हिया यस उपन्यासका नायक नायिका हुन् । तर उनीहरू कहिल्यै वास्तविक जीवनका नायक नायिका बन्न सकेका छैनन् ।...