साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सुष्मा पौडेल

गजलः धन

 १ धन भन्दा विद्या ठूलो भन्ने आधार छ तर पनि पैसामै अडिएको संसार छ धन पनि क्षणिक यो जीवन पनि क्षणिक खै किन हो तिम्रो वजनमा अहंकार छ कति कुरुप बनाइदियो पैसाले मानिसलाई न कसैमा दया छ न त मनमा प्यार छ छ त यहाँ केवल…

मानवताको डोरी

खै ! कहाँनेर चुँडियो मानवताको डोरी ? तिम्रो आँखामा देख्दिँन म त्यही प्रेमको फूल जुन वर्षौँ पहिले फुलेको थियो । तिम्रो हातमा पाउँदिनँ म त्यही न्यानोपन जुन मेरै रक्षाका लागि खटिन्थे । अनि सुन्दिनँ म तिम्रो आवाजमा त्यही शब्द…

सुष्माको गजल

नरहला बाँकी बिन्ती देश बचाऊ लुटिरहन्छ छिमेकी, बिन्ती देश बचाऊ ।। धिक्कार्छन् पुर्खाले अनि सहिदले धिक्कार्छन् के भन्ला इतिहासले देखि, बिन्ती देश बचाऊ ।। हेर त आमाको शीर कसरी झुकेको छ रुँदैछिन् घुँडा टेकी, बिन्ती देश बचाऊ ।।…