साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सुशील लामा

सम्झनामा बा

केही दिनअघि बाको मुख हेर्ने दिन थियो । अब सोह्र श्राद्ध सुरु भएको छ । बितिगएको पितृको नाममा श्राद्ध गरिने छ । मेरो बा हुनुहुन्न । सायद सोह्र श्राद्ध लागेकोले होला, बालाई सपनामा देखेको थिएँ । सपनामा देख्दै गरेको बालाई भेट्न पाएर सपनामा…

सुशील लामाको लघुकथा : शैक्षिक प्रमाणपत्र

०७२ को भुइँचालोले घाइते बनाएर थन्केको बाजेको पालामा बनेको बुडो दराजमा थन्केर बसेको शैक्षिक प्रमाणपत्रलाई आज सपनामा देखियो भनेर सुनाउँदै थियो धन बहादुरले । अक्करे भिरबाट बाको बाले सकिनसकी सखुवाको टिम्बा फोरेर बनाएको दराज घाइते भएको…

नवपुस्ता : अभागी काली

निलो आकाश पूर्णिमाको त्यो रात । जुनको मधुर किरणको उज्यालोमा यो धर्ती मस्त हुँदै मौनताको सिरानी हालेर सुत्न खोज्दै गरेको त्यो बखत । पृथ्वीको एउटा सुन्दर देश नेपालको मध्यपुर्वी भेकमा पर्ने कलकल बग्ने पुन्यवती खोलाको…

लोकप्रिय नेता गगन थापालाई परदेशीको खुल्ला पत्र

आदरणीय दाइ गगन, परदेशीको मिठो सम्झना अनि न्यानो अभिवादन । साथै हालसालै यहाँको पार्टीमा  भएको १४औं  महाधिवेशनमा भारी मत ल्याएर महामन्त्री पदमा विजयी हुनुभएको उपलक्ष्यमा हार्दिक बधाई एवं आगामी कार्यकाल सफल रहोस् भनी धेरै-धेरै शुभकामना…

कमरेड डाक्टर अस्थिरताका लागि

आदरणीय कमरेड लाल अभिवादन ! ठिकै छु, हजुर अनि हजुरको सिङ्गो परिवार कुशलै होला भन्ने आशा गरेको छु । कमरेड पत्र कोर्न खासै विशेष कारण त थिएन  र पनि आज यो पत्र लेख्दै छु । केही समय पहिले हजुरले आफ्नो सामाजिक सञ्जालमा प्रिय नातिको तस्बिर…