सुशील नेपाल देखेको छु मन फैलिएर समुद्र भएको देखेको छु साहस उम्लेर हिमाल उक्लेको देखेको छु बादलमा बिम्बहरू...
पूरै पढ्नुहोस् →दृश्य अनेक देखेँ मैले पशुपतिको विचरणमा डाँडामा टक्क अडेर हेर्दा आँखाले देख्यो भाइ बैनीहरू टिकटकमा गीत भरिरहेका कसैले ओठ चलाए...
पूरै पढ्नुहोस् →कसैलाई तीनओटा एक्का, कसैलाई दुक्की जुट कसैलाई डवल रन, कसैलाई सिंगल रन, कसैलाई गुलाम बढी, थरी थरीको चातुर्यमा, थरी थरीको...
पूरै पढ्नुहोस् →अचेल देश विम्बमा देख्छु, हाटबजारमा छाला काडिएर झुण्डाइएको खसीको अवस्थामा , मुग्लाने मूल्लाले उल्टो पारेर झिंगा हम्किरहेको दृश्य, पानी छ्यापेर...
पूरै पढ्नुहोस् →उसको नाम एन्थोनी थियो । तर सबैले उसलाई टोनी भनेर बोलाउथे । गतवर्ष टोनी अधिक रक्सीसेवनको कारण मरेछ । मरेछ...
पूरै पढ्नुहोस् →लमतन्न उत्तानो परेर अनेक दृश्य चुपचाप हेर्छ बाटो कतै चिल्लो छ कतै खोविल्टो छ कतै हिलाम्मे छ कतै धुलाम्मे बाटो...
पूरै पढ्नुहोस् →समयले समयलाई पछाऱ्यो लालाबालाहरू सयपत्री फूलको माला भिरेर परदेश हिँडेका बालुवाको राप र मरूभूमिको अनकन्टारमा कताकता रूमलिएर फर्कदा काठको बाकसमा...
पूरै पढ्नुहोस् →त्यसै अलपत्रिएर खोला किनारमा लडेको थिएँ म एउटा बलिष्ठ ढुंगा आकार थिएन मेरो अनुहार थिएन एक आदत मानिसहरू आए उठाएर...
पूरै पढ्नुहोस् →घुप्प चकमन्न रातमा झ्याँउकीरी गनगन सँग सम्झौता गर्छ रात र बिहानीको बाटो हेर्छ, बिहानी, चिसो शीतमा अलमस्तिएर, सुस्तरी आँखा उघार्छ,...
पूरै पढ्नुहोस् →समयले मलाई धेरैचोटि सतायो, कहिले आगो लगायो, ठुलो थिएँ, सानो बनायो, बलियो थिएँ लुते बनायो, मैले मेरो आँगनमा विभिन्न नाटक...
पूरै पढ्नुहोस् →शान्त र ध्यानमग्न मुद्रामा बसेको छ पर्वत, कुहिरो बोकेर आएको बादलले, पछ्यौरी बनेर ढाकेको छ शिर, हतप्रभ परिवेशमा मौन बस्नु...
पूरै पढ्नुहोस् →