साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सुशान्त थापा

कविताः कुरा आत्मिय समयको 

साँच्चै कति आत्मिय छ समय सोचेर सोच्न नसकिने लेखेर अक्षर नसकिने मायामा त जालिम दुनियाँ बाँचेकै छ भरेर दिलको ढुकुटी कहिल्यै नरित्तिने प्रेमिल भाव कोर्दै कागजमा गुलाफ दिलको फूलबारीलाई सुम्पेको पत्तो नभएपछि तस्बिरहरुमा…

अनवरत

सूर्य जस्तै जून पनि उदाउन अनवरत छ सूर्य आफैंमा एक्लो भए पनि, जून आफैंमा एक्लो भए पनि । ताराहरु मात्रै एक अर्कासँगै उदाउँछन् उनीहरूबीच कहिले द्वन्द्व हुँदैन को रात्रि गगनमा पहिला उदायो अनि को धेरै चम्कियो भनेर तिमी पनि त्यसैगरी…

पहिलो माया

मायामा तिम्रो त्यसै डुबेछु सधैं सधैं माया पाउने आसैमा भुलेछु टाढिएको घाम जस्तै आकाशमा त्यही जून जुनकीरीहरुको उज्यालोमा आज मायामा संसार भुलेछु घामको किरणसँगै उदाएको दिन त्यही आकाशबाट मौलाएको जूनको छाया मायामा बगेको आँसु अनि पहिलो यो…

मैले वियोगहरु रचेर लेखेँ

भएर लेखेँ कति कति सहेर लेखेँ मैले वियोगहरु रचेर लेखेँ तिमीलाई हेरेर लेखेँ आफूलाई खोलेर लेखेँ म भित्र मलाई खोजेर लेखेँ पाएर आफूलाई भुलेर लेखेँ मैले वियोगहरु रचेर लेखेँ ।

भाव

जलाई नसोध मुटुमा, मेरो घाउ कहाँ छ ? आँसुमा सधै मेरो, तिम्रो माया कहाँ छ ? तिमी थियौ जीवनमा, नसोध, अरु साथी कहाँ छ ? एक्लो छु यो घरमा, तिम्रो तस्बीर कहाँ छ ? कति कुरा गुम्सिए होलान मुटु मेरो कहाँ छ ? पर्खेर तिमीलाइ, भुलेर मायालाई…