साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सुवास

सुवासका तीन हाइकु

१. उच्च उडान धर्तिमै छ है दृष्टि गिद्दे नजर । २. अल्झियो जोगी आफ्नै जटादाह्रीमा धर्म भो स्वाहा । ३. खुकुरी धार घर फर्कने बाटो हिम्मत गर्छौ ?