सुरिलो धून
विषपानले तीव्र लिए जस्तो
मेरा यी हाँगाहरू, फूलहरू
बनाइरहेछौ सस्तो
प्रदूषणले भरिएका बास्नाहरू
भ्रमको सिर्जना छर्दै
माग मगाए जस्तो ।
ऋतु पनि ऋतु लाग्दैन
मौसम मलिन छ
सन्चो भन्दिन
लुटिएको रूप
सानो थियौँ
ठूलो भयौ
हुर्किएर कर्म…