साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सुरक्षा निरौला `कृति´

कविताः आधा आकाश

के हुन्छ होला आधा आकाश धुम्मिरहयो भने आधा आकाश गर्जिरह्यो भने आधा आकाश बर्सिरहयो भने आधा मात्रै आकाशले पोलिरह्यो भने बस् कल्पना मात्रै गर्नु कहाँ छ तिम्रो अस्तित्व धुजा धुजा भएर फाटेको त्यो हृदयमा कि आधा मात्रै आकाशबाट बर्सिएको…

कविताः अनुक्त आवाज

सुरक्षा निरौला `कृति' हिजो तिम्रो तराजुमा प्रेम नगण्य थ्यो आज जिन्दगीमा स्थान अमूल्य भन्छौ ! हुन त यहाँ कदर मरेपछि नै हुन्छ जीवित मुर्दालाई धोकाभन्दा ठूलो खै के उपहार दिन्छौ? बरु सम्भव छ भने, पठाइदेऊ केही पुष्पगुच्छाहरू के थाहा…

कविताः बेइमानी शहर

बा, सुस्ताएको छ राजधानी यतिबेला गुनासो नगर्नु तपाईंले राजधानीको मुटु, हाम्रो सरकार निदाइरहेको छ, म यसको मुटुमै बसेर हेरिरहेकी छु कोलाहल खिचातानी रहर बेचिएकै छन् यहाँ सपना किनिएकै छन् तपाईंकी छोरी उमङ्गका रहरहरु बेचेर भविष्यका…