साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

सुमन सौरभ

नारी दिवस विशेष : साताका छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा - अन्तर्राष्ट्रिय नारी दिवस त्रिपुरा खरेल ठूलो चौरमा गरगहनाले सजिएका नारीहरू मञ्चतिरबाट आएको जोसिलो पुरुषको भाषणलाई थपडीले स्वागत गर्दैथे। प्रमुख अतिथि मह‍ोदय, सभापति महोदय काजु चपाउन व्यस्त थिए। वरिपरि…

लघुकथा- हुस्सु

पैसा चोरेरै हैरान पार्थी, एकदिन म र मेरो अहङ्कारलाई डस्टबिनमा फालेर स्वास्नी पोइला गई । ऊ गएपछिको पहिलो माइनस डिग्रीको बिहान,पत्रपत्र लुगामा चुरोट तान्दै बजारतिर  निस्किएँ । बजारमा बेचिन तयार थिए ताता लुगाहरू, किनिनँ । चियाकफिहरू,…

तीन लघुकथा श्रृंखला – २०

१. पहिलो लघुकथा (लघुकथा प्रशिक्षणमा धेरै प्रयोग गरिएको लघुकथा) दह्रो लौरो खेमराज पोखरेल ‘हजुर, भोलि माता तीर्थे औंसी, आमाको मुख हेर्न जानु पर्छ, आफ्नो त आमा दैवले चुँडिहाले । म पनि सासू आमाको मुख हेर्न हजुर सँगै जान्छु’ श्रीमतीको यो…

तीन लघुकथा श्रृंखला – १७

१. पहिलो लघुकथा (आख्यान मात्रै लेख्ने लघुकथाकार) घाटे दलित सुमन सौरभ अभावलाई सम्पत्ति मान्ने हो भने ऊ निस्फिक्री धनी थियो तर मानेर हुँदैन थियो । बिहानदेखि बेलुकासम्म ऊ मसानघाटमा मुर्दा कुर्थ्यो । घाटमा लासहरू जतिसुकै…

लघुकथाः आँसुशास्त्र

ऊ रोएको देखेर रातभरि ऊसँगै रोयो आँसु । आँसुकै साथमा एकछिन उसको आँखा पनि रोएको हो, मन पनि रोएको हो । तर मन एकोहोरो भएपछि आँखा पनि टोलाई मात्रै रह्यो । निरन्तर साथ दिने त आँसु मात्रै भयो ! उसले सम्झियो– रातको एक खण्डमा घनघोर पानी…

हाम्रो घर

समयको एक मध्यान्तर ! एउटा परम्परागत कारोबारको मौखिक सम्झौता लिएर ऊ पश्चिमको एकटुक्रा जमिनमा उभियो । उसको अगाडि एक युवती भित्रभित्रै त्रसित मनस्थितिमा उभिएकी थिई । उसले सम्झिसम्झी सम्झौताका बुँदाहरू प्रस्तुत गर्‍यो - दुईतीन छाक…