विसर्जनको प्रतीक्षामा तड्पिरहेछ तेरो आफ्नै अनुहार जीर्ण शिर्ण रुग्ण पुरानो घरको पर्खालझैं चर्किरहेछ अट्टाहासले निष्प्राण देहझैं लमतन्न छ बर्बराउँछ अचेतनमा...