साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सुनिता राई कन्दङ्वा

कविताः युग बगिरहेछु

तिम्रा सनातनी अग्लो अस्तित्व बोकेर आस्थाका गहिरो समुद्र तैरिँदै तिमीले आँखा चिम्लेर स्वीकारेका जर्जर परम्परा नभत्काई म युग बगिरहेछु । समय अनगिन्ति बार मृत्यु घोषित भएर जन्म लिइरह्यो ईश्वर अघोषित मृत्यु भैरह्यो घाम जून घरी…

कविताः युद्धको परिभाषा

युद्धको परिभाषा के हो बुझ्न बाँकी ती अबोध बालबालिकाहरुका आँखा प्रश्न गरिरहेछन् आमासँग युद्ध भनेको मुटुभरी त्रास रहेछ युद्ध भनेको ज्यान जोगाउन भाग्नु रहेछ युद्ध भनेको माटो र देश छोड्नु रहेछ युद्ध भनेको भोक प्यासै शरणार्थी बन्नु…

कविता – मृत्युको सौन्दर्य

सुनिता राई कन्दङ्वा जीवन आगमनजस्तै सुन्दर किन हुँदैन होला अन्त्य ! म सोचाइको भुमरीमा फनफनी घुमिरहेछु ठिक यो घडी अवचेतनको ब्रह्माण्डभित्र अस्पतालका शैय्याहरूमा मृत्युसँग लडिरहेका यी तमाम आँखाहरू उघ्रिन्छन् कि उघ्रिदैनन् होला…