म त्यो समाजमा जन्मिएको हुँ जहाँ छोरीको हत्या आमाको गर्भमै गरिन्छ हत्या गर्नेले चर्को भाषणमा भन्छ “छोरी भगवानको रुप हो”...