साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सीमा आभास

क्लासिक कथा : उज्यालो खस्नुअघि

विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू झण्डै दस दिन जति मात्र सँगै बस्न पाए ।…

कविताः असभ्य गीत

नहोलान् सुनका हाडहरु, हिराका नङहरु, र चाँदीका दाँत पनि नहोलान् । हाम्रो भोक बालेर खाएपछि अघाउनुहुन्छ कि भोकाउनुहुन्छ ? यी हाडको मूल्यवान् ओछ्यानमा आराम लिनुहुन्छ कि बेचैन बन्नुहुन्छ ? तपाईंको पर्फ्युम हाम्रो पसिना पो हो कि…