साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

सीता शर्मा काफ्ले

कविताः कसरी पुरुष भनौं तिम्लाई ?

तिमी पुरुष रे ! प्रकृतिले तिम्लाई कठोर बनायो नारी भन्दा भिन्नता दियो बलियो अनि हुष्टपुष्ट तनले तिम्लाई पुरुष बनायो । आफ्नो पुरुषार्थले असल काम गर्नु भन्दा आफ्नै छोरी बहिनी अनि समाजका सानासाना पुतलीमाथि आफ्नो यौन प्यास मेटाउन…

कलम

मेरो जीवनका आँधितुफानले जब मेरो मनभित्र ज्वारभाटा सृजना हुन्छ तब मेरो साथी कलम तिमी साथ दिन्छौ ती सारा उकुसमुकुस भावलाई यो सेतो कागजमा शब्द बनाई उतार्न । चन्द्रमाको शितल प्रकाशले जुनेली रात मनमोहक…