साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

सिन्धु पौडेल (इजरायल)

नियात्राः गोलान हाइटको पानीघट्ट

सन् २०२२ मे १४ शनिबारको  बिहान साढे चार बजे नै उठेर  तयार भएँ ।  त्यतिबेलै  साथी गौरीको पनि फोन आयो। आफू उठिसकेर मलाई पनि उठे-नउठेको सोध्न रहेछ | लेबेन्स्की पार्कमा  ६ बजेसम्म सबै यात्रीह? जम्मा भैसक्ने कुरा थियो | मेरोमा हिजोदेखि नै एक…

लघुकथा : प्रेमको शक्ति

श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी गरिरहेको छ । फूलमाया नेपालमा कस्मेटिक पसल गरेर गुजारा चलाइरहेकी छे । श्रीमान् अलिक किचकिचे छ । अनावश्यक शङ्का गर्छ श्रीमतीप्रति । जमाना डिजिटल छ । इन्टरनेटबिना जीवन अधुरो छ । अपुरो छ । कामको समयबाट…

शिव पलाँसका गीतमा देशप्रेम र मानवीय चेत

नेपाली साहित्य खासगरी गीत लेखनमा परिचित नाम हो, शिव पलाँस । लाखौँ नेपालीहरू समय, परिस्थिति र बाध्यतावश आप्रवासनमा छन् । उनी पनि यतिबेला अमेरिकाको नर्थ क्यारोलिनामा बसेर आफ्नो जीविकोपार्जन गर्दै नेपाली भाषा, साहित्यको प्रबर्द्धनमा …

कविता : समुद्र,मान्छे र प्रवृत्ति

जब म उनीहरुको समिपमा जान्छु समुद्र किनारमा र मान्छेको छेउमा समुद्र मलाई स्पर्श गरेर भाग्छ मान्छे मलाई झम्टन्छ समुद्र मायाले सुमसुम्याउँछ मान्छे हिंसाले चिथोर्छ उसको एकल साम्राज्य भएको तटमा फगत एक्लो भेट्दा पनि समुद्र छाल…

महिला अधिकारकर्मी कसको कुरा सुन्छन् ?

देशमा विकराल समस्याको रूपमा व्याप्त बलात्कार, हत्या र हिंसाका घटनाहरु दिन-प्रतिदिन बढिरहेका छन् । देशको ठुलो उर्जा मानिएको युवाशक्ति देशमा दिनहुँजसो हुने यस्ता अपराधिक घटनाबाट व्याकुल बनेर पलायनको बाटो रोज्न विवश छन् । मुलुकमा…

गीतकारको महत्त्व नबुझेका नेपाली गायक-गायिका र मिडिया

एउटा गीत बज्दै गर्दा सँगसँगै झमझम गाउने र छमछम नाच्नेहरू त्यसैको वरिपरि झुमिरहेका हुन्छन् । गीत सफल होस् या असफल, संरचना र निर्माणका आधारभूत प्रक्रियाहरू एकै हुन्छन् । देखिने र सुनिने रूपमा गाउनेहरू अग्रभागमा प्रकट भए पनि गौण तथा अदृश्य…

कथा:  नयाँ जीवन

हावाजस्तै चञ्चल भए पनि उसको मन पहाडजस्तै दृढ छ । गाउँको परिवेशमा जन्मी-हुर्केकी ऊ सबै कुरामा प्राकृत छे । कृत्रिमता भन्ने चिज केही छैन उसको जीवनमा । कामना, गाउँकी सोझी केटी । पाँच वर्षको कलिलो उमेरमै आफ्नी आमा गुमाउन पुगेकी कामनाले…

यात्रा-संस्मरण : प्रेम लुुकाउने ताल्चा

जहाँ जाऊँ, जे खाऊँ, जसो गरूँ अन्ततः अनुभूतिको एक अनन्त यात्रा रहेछ जीवन । भोगाइका अनगिन्ती शृङ्खला सँगाल्दै जीवन व्यतीत भइरहेछ । समय घर्किरहेछ । तन र मनले महसुस गरेका सुखद, दुःखद पाटालाई जीवनको सक्कली स्वाद ठान्दा पनि त हुने रहेछ ।…