साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

सिद्धिचरण श्रेष्ठ

सिद्धिचरण श्रेष्ठ बहुभाषिक स्रष्टा भएको विज्ञहरूको धारणा

काठमाडौँ, साउन १६ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा सोमबार ‘बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ’ विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति…

कविताः युग कवि सिद्धिचरणसँग

मेरो प्रियकविवर ! तिम्रो सम्झना किन आइरहेछ आज धेरै तिम्रो अनुपस्थिति अभिशाप लागिरहेछ धेरै किन हे युग कवि ! युगको मर्म बोल्यौ युगद्रष्टा युग कवि थियौ क्रान्तिको झिल्को बाल्यौ क्रान्तिको कवि थियौ प्रगतिका कुरा गर्याौ प्रगतिशील कवि…

क्लासिक कविताः परिचय

सिद्धिचरण श्रेष्ठ नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार। शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव दीक्ष यै…

युगकवि सिद्धिचरणका बालकविता प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘युगकवि सिद्धिचरणका बालकविता’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा युगकवि सिद्धिचरण…

काजी दाइका ती कविता

सबैले प्रेम, स्नेह र आदरपूर्वक ‘कविजी’ अथवा ‘काजीदाइ’ भनेर सम्बोधन गरिने सरस्वतीका वरद्पुत्र युगकवि तथा कविरत्न सिद्धिचरण श्रेष्ठले प्रकृतिप्रेम र राष्ट्रभक्तिका कविता प्रशस्त लेखे । सौन्दर्यको चेत र अनुभूतिको प्रगाढताले कविता रचना…

अमर कवि सिद्धिचरण

नेपालका महान् कवि सिद्धिचरणसितको मेरो परिचय त्यसबेलादेखि भयो जब मैले उहाँलाई कलकत्ताबाट छापिने मेरो मासिक पत्रिका ‘प्रभात’ को पहिलो अंकका लागि एउटा कविता पठाइदिनुहुन पत्राचार गरेको थिएँ। त्यो ई.सं. १९५१ अप्रिल महिनाको कुरा थियो।…

दशरथचन्दले भने, ‘दाइ भनेर एकछिन रोइदिनू है राममाया’

वि.सं. १९९७ साल कार्तिक २ गतेदेखि पक्रिएका व्यक्तिहरु सिंहदरवारका स्कूलघर, बरफवाग, तबेलाघर, विजुलीघर आदिमा राखिएका छन् । ती ठाउँमध्ये स्कुलघर आजको रेडियो नेपाल भवनमा बिहान बिहान बढारी सफा गर्नलाई राममाया च्यामिनी खटिएकी थिइन् । त्यसबेला…

युगकवि सिद्धिचरण, मङ्गलमान र वर्तमान राजनीति

राणाशासनको त्रासदीपूर्ण परिवेशमा पनि ‘क्रान्तिविना हुँदैन शान्ति’ भन्दै निर्भीकताका साथ उभिन सक्ने सिद्धिचरण श्रेष्ठ (१९६९—२०४९) नेपाली कविताका युगकवि हुन् । जसले सिर्जनामा, विचारमा र व्यवहारमा युगको प्रतिविम्ब उतार्न सक्छ त्यसैलाई…

कवि सिद्धिचरणले २१ वर्षको उमेरमा देखेको ९० सालको भुइँचालो

कति मरे कति । काठमाडौंभरि नै ठूलो तमासा थियो । कहाँ केके भइरहेछ, कति घर भत्के, कसैलाई थाहा थिएन । सुन्थें— फलानाको घर भत्कियो, फलाना मन्दिर भत्कियो, धरहरा, घन्टाघर छैन आदिआदि ।

युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा

माता पिता चरणमा शीर यो झुकाई विद्वान्हरू जति सबैसँग माझ आई। पाऊँ भनेर कविता सहजै रचाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।१ घोटी सदा कलम ती कविता कसीमा बित्दै गए समय सिद्धि लिई असीम नेपाल-कानन-विहङ्गम-ऋद्धिलाई सम्झन्छु नित्य युगका…