कोभिडका कारण रोकिएको साहित्य संगम बुटवल सुचारु
बुटवल, जेठ २८ / विगत २७ वर्ष यता हरेक महिनाको अन्तिम शनिबार बुटवलमा नियमित सञ्चालन हुँदै आएको तर कोभिड-१९ का कारण रोकिएको साहित्य संगम बुटवलको नियमित मासिक शृङ्खला सुचारू भएको छ ।
सो कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले…