साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

साहित्यपोस्ट बेस्ट सेलर

पुस्तक बजारमा हरियाली, इजोरियाको आक्रमक व्यापार कायमै

असोज महिना चाडबाडमय रह्यो । नेपालीका दुई ठुला सांस्कृतिक पर्व दसैं असोजले मनायो । साथै, कात्तिकमा मनाइएको तिहारको रौनकले पनि असोजलाई नछोइरहन सकेन । असोजले चाडबाडले गाउँघर र परिवारमा खुसीयाली मात्र ल्याएन, सँगै नेपाली पुस्तक बजारमा…

इजोरिया आक्रमक, ठुला पुरस्कारको प्रभाव बिक्रीमा देखिएन

माहोल दसैंको छ । सधैंझैं दसैंलाई केन्द्रमा राखेर सेलिब्रेटी लेखकदेखि सेलिब्रेटीबाट लेखक बनेकाहरुकोसम्म पुस्तकहरु धमाधम प्रकाशनमा आइरहेका छन् । र, भदौ महिनामा आएका पुस्तकहरुमध्ये सुबिन भट्टराईको ‘इजोरिया’ आक्रमक देखिएको छ । यसर्थ भन्न…

साहित्यमा स्थानीय चुनावको असर : ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को प्रकाशन रोकियो

२०७९, वैशाख महिनाको “साहित्यपोस्ट बेस्ट सेलर सूची” प्रकाशन नहुने भएको छ । साहित्यपोस्ट (इ दैनिक) ले विगत डेढ वर्षदेखि मासिक रूपमा “साहित्यपोस्ट बेस्ट सेलर सूची”को सर्वेक्षण गर्दै आएकोमा वैशाख महिनाको सूची प्रकाशन नहुने भएको हो ।…

‘महाभारा’को रफ्तारमा ‘सत्यमोहन’को ‘ब्रेक’ !

२०७८, चैत महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर धेरै कृतिहरूले पाठकलाई तान्न सकेनन् । पुस्तकको भीडमा अलग्गै उभियो शताब्दी पुरूष सत्यमोहन जोशीको आत्मकथा 'सत्यमोहन' । तीन महिनादेखि साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थानमा…

साहित्यपोस्ट बेस्ट सेलर सूचीमा महाभाराको ह्याट्रिक

२०७८, फागुन महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर अधिकांश किताबहरूले पाठकको माया पाउन सकेको देखिएन । काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मान्दा फागुन महिनाको…

फेरि पनि महाभाराले मार्यो बाजी; ऐतिहासिक कृतिलाई पाठकको प्रेम कायमै

२०७८, माघ महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर अधिकांश किताबहरूले पाठकको माया पाउन सकेनन् । काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार मान्दा माघ महिनाको…

ऐतिहासिक कृतिलाई पाठकको प्रेम; इतर कृतिहरूको बिक्री न्यून

२०७८, पुस महिनामा उलेख्यमात्रमा कृतिहरू प्रकाशनमा आए । तर यो महिनामा प्रकाशनमा आएका अधिकांश किताबहरूले पाठकको माया पाउन सकेनन् । काठमाडौँका १०, काठमाडौँबाहिरका १० पुस्तक पसल र ३ अनलाइन पुस्तक बिक्रेताहरूबाट प्राप्त रिपोर्टलाई आधार…

पुस्तक बिक्रीमा काङ्ग्रेस महाधिवेश प्रभाव : बीपीको डायरी नवौँ स्थानमा

२०७८, मङ्सिर महिना पार्टीहरूको महाधिवेशनमय बन्यो । मङ्सिरको उत्तरार्धमा नेपाल काङ्ग्रेसले आफ्नो १४ औँ महाधिवेश सम्पन्न गर्यो । उक्त महाधिवेशनको प्रभाव सबैभन्दा बढी राजनीति र सञ्चारको क्षेत्रमा पर्ने नै भयो । मङ्सिर महिनाको साहित्यपोस्ट…