साहित्यकार साधना प्रतीक्षाद्वारा लिखित कथाकृति ‘यमदूतको आत्मसमर्पण’ नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा एक समारोहका बीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालगायत अतिथिहरूले लोकार्पण गर्नुभयो।...