साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads
Browsing Tag

सागर काफ्ले

कविताः वास्तविकता

सागर काफ्ले एउटा पहाड छ पहाडभरि रुखहरू छन् पहाडको बीचमा केही घरहरू छन् ती घरमा मान्छे बस्छन् फेदमा एउटा समथर फाँट छ फाँटभरि लहरै अन्न झुलेको छ फाँटको छेउमा एउटा बगर छ अनि बगरको बीचमा नदी छ सबै ठीकठाक चलिरहेकै छ मान्छे धेरै…

सागर काफ्लेको गीत

आमालाई सन्चो छैन भन्ने खबर आयो आफ्नै मन बैरी बनी के-के सोच्न लायो पानी दिने कोही छैन पहाडको घर छ उही आमाले सधैँ पुज्ने देवताको भर छ दौडी जान सक्दिनँ म उडी जान पाइन म आमा मलाई माफ गरे दवाई दिन आइन म दुखियाले सपना…

रोल नम्बर १

"ओए बाघको बच्चालाई के भनिन्छ ?" मैले कमललाई कोट्याउँदै सोधेको थिएँ । वर्ष २०६१ चैतको समय, कक्षा एकको वार्षिक परीक्षा  । ठ्याक्कै कुन विषयको भन्ने  त थाहा छैन तर यो एउटा प्रश्नचाहिँ प्रस्ट याद छ । उसले पनि नलेखी बसेको रहेछ । यत्तिकैमा…