साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

समीक्षा खतिवडा

नारी दिवसको शुभकामना स्वीकार गर्नुअघि …

प्रिय पुरुष मित्र, आज मेरो दिन रे ! मैले हिजैदेखि, जताततैबाट शुभकामनाका शब्दगुच्छाहरु प्राप्त गरिरहेकी छु, सँगै खोज्दैछु ती एक एक शब्दका अर्थ पनि । खुब गह्रौँ लाग्दैछन् यी शब्दहरु । जननी रे म, सृष्टि अरे म । अझ कसैका शब्दहरुमा त…

बच्चा त सुध्रिएलान्, आमाबुबा कसले सुधार्ने ?

हिजोआज छोराछोरीको इन्टरनेट लत आम अभिभावकको मुख्य चिन्ताको विषय बनिसक्यो । दैनिक जीवनको अभिन्न अंग बनिसकेको इन्टरनेटको उचित प्रयोगका फाइदा अनगिन्ती छन्, तर उचित प्रयोगको अभावमा यसले निम्त्याउने समस्या पनि उत्तिकै देखिन्छन्। आफ्नो बच्चाको…

बाको खर्चमा दसैँ

मसँग बेरोजगार नै बस्न पाउने बिकल्प छ। अर्थात् मेरा लागि कमाइदिने मेरो परिवार छ, बाआमा छन्। दिनभर सामाजिक संजालमा रल्लिएर बसे पनि साँझ दालभातको जोरजाम भएकै हुन्छ।

प्रविधि र पुस्तान्तरण

नयाँ पुस्ताले पनि सबै प्राविधिक कुरामा दख्खल राख्दैन । तर घरायसी दैनिक क्रियाकलापहरू पनि केही आधारभूत प्राविधिक ज्ञानविना अधुरो बन्दै गइरहेका छन् ।

मिडल क्लासः “सो अफ सिन्ड्रोम”

छोरालाई घर बनाइदिनुको सट्टा एउटा ब्रान्ड बनाइदिएको छु, अब मैले जस्तै हातमुख जोर्नकै लागि विदेशिनुपर्ने नियति उसले भोग्नु पर्ने छैन ।

जिन्दगीको ब्यालेन्स सीट

जीवनको ब्यालेन्स सीट मिलोस् नमिलोस्, अब मैले करियरका ब्यालेन्स सीटहरू मिलाउनै पर्छ । किनकि मसँग त्यति धेरै पारिवारिक ब्याकअप पनि छैन कि, जीवनका दुई दशक पार गरिसक्दा, वर्षौँअघि बिराएको बाटो सच्याउन सकौँ।

ज्वाइँको दरबारबाट बाबुलाई पत्र

हजुरको ज्वाइँ साह्रै असल हुनुहुन्छ । मसँग घरबाहिर सँगै हिँड्नमात्र मन नपर्ने हो वहाँलाई, तर घरभित्र सधैँ अगाँलोभरिको माया गर्नुहुन्छ। बाहिर सँगै हिँड्नका लागि छुट्टै अपार्टमेन्टमा अरू कोही राख्नुभएको छ रे !