Tag: समर्पण न्यौपाने

कविता : स्वतन्त्रता

समर्पण न्यौपाने २०८२ आश्विन २३ १२:२१

धुँवाको विशाल मुस्लोमाथि बडो सानले उडिरहेको त्यो रिसाहा बाज डराउँछ मुट्ठी कसेको देखेर। साथी हो! दूरी बनाऔँ। यदि धेरै मान्छेहरू...

पूरै पढ्नुहोस्

कविताः शैतान गोरो हुन सक्दैन

समर्पण न्यौपाने २०८२ श्रावण २२ ०१:४३

कविताअघि प्रष्टीकरण २०औँ शताब्दीको पहिलो भागले दुइटा अति विशाल युद्धहरू झेल्यो । ‘युद्धको कुहिरो’ को छेको पारेर मान्छे मान्छेसँग धेरै...

पूरै पढ्नुहोस्

कविताः अह‌ङ्कारको आयु

समर्पण न्यौपाने २०८२ जेष्ठ ८ १२:०१

तिम्रो अस्मितामाथि धावा बोलेका थिएनन् ती गमलाहरूले बस् मुस्कुराएर केही थान फूलहरू छरेका थिए सुवास ती शिशाहरूले ती भित्ताहरूले कहिल्यै...

पूरै पढ्नुहोस्

कविताः मुखुन्डो

समर्पण न्यौपाने २०८२ जेष्ठ १ १२:०१

उसले धेरैलाई चिन्यो उसलाई धेरैले चिने तर मिलाउँदै मिलाउँदै जीवनको कम्प्लेक्स ट्रिगोनोमेट्री खै के भएर कुन्नी चिन्नै सकेन ऊ आफैँले...

पूरै पढ्नुहोस्

कविताः भत्कनलाई मान्छेहरू

समर्पण न्यौपाने २०८१ पुष १८ १०:०१

मान्छे भत्कनु भवनहरू भत्कनुभन्दा बढी डरलाग्दो हुन्छ मान्छे भत्कनलाई पहिले त भत्कनुपर्छ संवेगका बाँध त्यसपछि थाहा हुन्छ मान्छेलाई यी संवेग...

पूरै पढ्नुहोस्

कविताः चोमोलुङ्मा, सगरमाथा र एभरेस्ट

समर्पण न्यौपाने २०८१ मंसिर १३ १२:०१

आदिम समयदेखि आस्थाको आकाश मुस्कुराइरहेको चोमोलुङ्मा मन परेन दरबारहरूलाई मन परेनन् चोमोलुङ्माभन्दा निश्चल डाँफे/मुनाल नाचिरहेका मानिसहरू ! र त मेटाएर...

पूरै पढ्नुहोस्

कविताः चम्किला सपनाहरूको नाममा

समर्पण न्यौपाने २०८१ मंसिर ६ १२:०१

रक्तिम बनाएर क्षितिजलाई डाँडाहरूमा बिलाउँछ घाम अर्को बिहान फर्कन्छ बोकेर उही लाहुरे जोश आँखाहरूलाई समाते पनि उमेरले भाग्दैन बैँशालु ऊर्जा...

पूरै पढ्नुहोस्

कविताः झिल्काहरूको पर्खाइमा 

समर्पण न्यौपाने २०८१ कार्तिक २९ १२:०१

आँखामा थाती राखेर इन्द्रेणी सपनाहरू हामी यथास्थितिसँग अनिश्चितकालीन युद्धविराममा छौँ आफ्नै इन्द्रियहरूलाई हतकडी लगाएर पल्टिएका छौँ समयअघि निरीह काँतर पर्खाइमा...

पूरै पढ्नुहोस्

कविताः गँड्यौलाहरू

समर्पण न्यौपाने २०८१ भाद्र ६ १२:०१

हिल्लामे साउन फलाउँछन् गँड्यौलाहरू माटोमा गँड्यौलाहरू आँखा देख्दैनन् कान सुन्दैनन् मात्र घस्रिरहन्छन् अर्थात् यिनीहरू जीवन घस्रनुलाई ठान्छन् अर्थात् घस्रनु यिनीहरूको...

पूरै पढ्नुहोस्

कविताः यात्रीप्रति

समर्पण न्यौपाने २०८१ श्रावण १७ १२:०१

छोडिएका पदचापको सम्झनामा छोड्न बाँकी पदचापहरूको किन चढाउँछौ बलि ? यो मोडबाट फर्कनु विकल्प होइन यही भीरबाट कतै हुत्याइदेऊ निराशा...

पूरै पढ्नुहोस्

१४ वर्षे न्यौपानेको काव्यिक कृति विमोचन

editor २०७९ माघ १ ११:५६

हेटौंडा, माघ १ / नवसर्जक साहित्य चौतारी बालबालिकाहरूद्वारा स्थापित बालबालिकाहरूका लागि सञ्चालित एक साहित्य अभियान हो । चौतारीका संस्थापक संरक्षक...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू