सँघारमै आएर अँध्यारो नपोखिएको पनि होइन घरको धुरीबाट भाले नबासेको पनि होइन दुवैथोक भएकै हो साँझमा जाग्न सकेनछु प्रभातमा निदाउन...