उपाध्यक्ष डा. राजेन्द्र कोजूले समग्र अध्ययन अनुसन्धान केन्द्रले ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभएको थियो ।