“तपाईंले मेरो मादल किनिदिनु होस् ।” ऊ बिहान पनि आएको थियो अहिले साँझतिर फेरि आइपुगेछ । उसलाई म फुपाजु...
पूरै पढ्नुहोस् →सुरम्य प्राकृतिक दृश्यले वेष्ठित सिक्किमका कुनै भागमा जहाँ रम्फू र रंगेली नदीले दुवैपट्टि घेरी, ती नदीका कलकल ध्वनिले अझ आनन्द...
पूरै पढ्नुहोस् →जेलको फाटकदेखि बाहिरिंदा मलाई भर्खर आमाको गर्भबाट निस्के झैं लाग्यो- मेरो अर्को जन्म । दीर्घकालीन कालो रातपछिको बिहान जस्तै मेरो...
पूरै पढ्नुहोस् →साथीलाई कोठामा बसाई, श्रीमतीलाई चियाको निम्ति भनूँ भनेर चूह्लामा पसें । मनमा ठीक त्यस्तै आतङ्ग थियो, जस्तो महायुद्धको समयमा प्रत्येक...
पूरै पढ्नुहोस् →चितामाथि लाश सजाइएको छ । धूपहरू सुगन्ध छरी जल्दैछन् । वरिपरि रङ्गविरङ्गी फूलहरू छन् तर यिनीहरू ओइलाइसकेका छन्, यो लाश...
पूरै पढ्नुहोस् →उहिले एकजना तार्किक साथीले भनेका थिए औ उसले के नै फेला पारें भने झै गरी आफू अघिल्तिरको टेबल ठोकीठोकी भनेका...
पूरै पढ्नुहोस् →लाउने लुगा हालेर पुट्ट भएको, काँधमा झुन्ड्याउने पुरानो झोलामा मिलाएर पट्याएको कम्बल, धुसा र बर्कोलाई दुवैपट्टि झारेर, झोलाको माझ भुँडीमा...
पूरै पढ्नुहोस् →“जाँदिनँ भनेको ठाउँमा जानुपर्छ, गर्दिनँ भनेको काम गर्नुपर्छ बाबै !” भनेर बूढापाकाहरूले कुरा गरेको सुनेको थिएँ । आज मेरै जीवनमा...
पूरै पढ्नुहोस् →एउटा सिङ्गो रात बितेपछि उसका आङमा लामा लामा निकोटिनले भरिएका खिनौटे औंलीहरू सर्सराउँछन् र पिठ्यूँको दाहिने भाग मसारिदिन्छ त्यो औंली...
पूरै पढ्नुहोस् →हो राधा ! एउटा सिङ्गो युगको हिंडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर...
पूरै पढ्नुहोस् →मलाई शिलाङ जानुपरेको थियो । त्यति वेला हिन्दुस्तान, पाकिस्तानको कुरा थिएन । एन. एफ् रेलवे पनि थिएन, थियो ता केवल...
पूरै पढ्नुहोस् →चालीस वर्षपछि थापा बाबुले अब दफ्तरबाट सधैंलाई विश्रान्ति पाउने भयो । सबैभन्दा पुरानिया साथै एक अनुकरणीय आदर्श सज्जन हुनाले दफ्तरका...
पूरै पढ्नुहोस् →