साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

सत्यमोहन जोशी

सत्यमोहन जोशी अस्वस्थ, अस्पताल भर्ती

शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पतालमा भर्ती गरिएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिएपछि उहाँलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको बताइएको हो । उहाँ भर्ती गरिएको किस्ट…

अनुभूति : शताब्दी पुरुष भेट्दाको खुसी

मान्छेको इच्छा, आकांक्षा पनि अनेक हुन्छन् । कति पूरा हुन्छ । कति मरिमेट्दा पनि पूरा हुँदैन । मेरो यस्तै इच्छा थियो वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्ने । उहाँलाई भेट्ने र कला, साहित्यको कुरा गर्ने । अनि सँगै फोटो खिच्ने । तर,…

कविताः प्रस्फुटित मनोद्वेग

प्रवाहित गरिरहेझैं ढुंगेधाराले अविरल जलधारा मेरो कलमको टुप्पोले प्रवाहित गरिरहेको छ हृदयको काव्यधारा । तर के गर्नु आठमा सात भाग व्यर्थै पोखियो अतिशय भनेको पनि श्रापै हो । ००० सूर्यको छायाले पूर्णचन्द्रलाई, स्पर्शझैं गरे…

संस्कृतिविद् सत्यमोहनको महत्त्व बुझेका मेयर महर्जन

केही महिनाअघि फ्रान्समा फ्रान्सका मेयरहरुको ठुलो सम्मेलन भयो । त्यस सम्मलेनमा भाग लिन नेपालबाट ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन पनि पुगे । उनी त्यहाँ नितान्त भर्खरै संघीयतालाई अबिलम्बन गरेको नेपालका तर्फबाट स्थानीय निकायको…

प्रतिष्ठानद्वारा वाङ्मय शताब्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव, आजीवन सदस्य एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । कुलपति उप्रेतीले बुधबार सदस्य सचिव…

सङ्गठनहरू कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो – डा. सत्यमोहन जोशी

वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित सुविधा…

सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि

मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले शताब्दी पुरुष संस्कृत विद् सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्नेभएको छ । काठमाडौँमा दीक्षान्त समारोहको आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने…

शताब्दी पुरुष सत्यमोहन जोशीको “प्रतिमा” फ्रान्सको सहरमा !

देशको जेठो नगरपालिका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका छन् । फ्रान्सका मेयर आल्ञा इस्कुदेलारो (Alain Scudellaro) को निमन्त्रणामा उनी गत बुधबार फ्रान्स पुगेका हुन् । फ्रान्समा मेयर…

सत्यमोहन जोशी १० दिनपछि अस्पतालबाट डिस्चार्ज

संस्कृतिविद् सत्यमोहन जोशी १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी स्वास्थ्य लाभ गरेर शुक्रबार घर फर्किएका हुन् । छातीमा समस्या देखिएपछि १०२ वर्षीय जोशीलाई गत बुधबार ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो । किस्ट…

“नेपाल विद्या”ले प्रकाशमा ल्याएका कुराहरू मलाई पनि थाहा थिएनन् – शताब्दी पुरुष

बुद्धको जन्म भएको ठाउँको आफ्नै महत्त्व त छँदैछ, बुद्धको जन्मथलो लुम्बिनी पत्ता लागेको दिन (खड्ग समशेर र जर्मन पुरातत्वविद् एलोइस एन्टोन फुहररबाट लुम्बिनीस्थित अशोकस्तम्भ पुनः पत्ता लागेको दिन १८९६ डिसेम्बर १ लाई स्मरण गर्ने दिन) को अवसर…