नगरपालिकाले प्रदर्शनीमा सहभागी हुन ईच्छुक चित्रकारहरूलाई नियम तथा सर्तहरू पालना गरी प्रदर्शनीमा सहभागिता जनाउन आव्हान गरेको छ ।