नाटकप्रेमीहरूका लागि भाषाको सिमाना हुँदैन : सगुना शाह
शिक्षासेवी सगुना शाह नेपाली भाषाको अनुवाद साहित्यका अनिवार्य नाम बनिसकेको छ । उनले अनुवाद गरेको कान्छा महारानी २०७६–०७७ सालमा सबैभन्दा बढी विक्री हुने पुस्तकहरु मध्ये एक बनेको थियो ।
विगत १० वर्षदेखि पढाकूहरुको सार्वजनिक चौतारोका…