साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

सगरमाथा साहित्य प्रतिष्ठान

दैलेखमा पहिलो पटक बृहत् गजल वाचन कार्यक्रम सम्पन्न

दैलेखमा पहिलो पटक बृहत् गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश शाखाले गत शनिबार सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गजलकारहरू महेन्द्र चन्द महासागर, निराजन बिष्ट दोषी, सन्देश कठायत र…

सगरमाथाको नयाँ वर्ष शुभकामना आदान-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

युएईमा रहेर विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सगरमाथा साहित्य प्रतिष्ठानले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा भर्चुअल रुपमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको कार्यक्रममा…

सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश समिति पुनर्गठन

प्रवासमा रहेर लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश समिति पुनर्गठन गरिएको छ। प्रतिष्ठानका कर्णाली प्रदेश इन्चार्ज रोहित कुँवरको विशेष पहल र प्रतिष्ठानका केन्द्रीय अध्यक्ष…

सगरमाथा साहित्य प्रतिष्ठानको मिडिया पार्टनरमा साहित्यपोस्ट 

लामो समयदेखि युएईमा रहेर साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सगरमाथा साहित्य प्रतिष्ठानको मिडिया पार्टनरको रुपमा साहित्यपोस्ट रहने भएको छ । पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गइरहेको नेपालको एकमात्र साहित्यिक अनलाइन दैनिक पत्रिका…

लिलीले ल्याइन ‘पहराको फूल’

पोखराकी नारी हस्ताक्षर लिली अधिकारीको ‘पहराको फूल’ कवितासङ्ग्रह  लोकार्पण गरिएको छ । पोखरामा एक कार्यक्रमको आयोजना गरी सगरमाथा साहित्य प्रतिष्ठानले अधिकारीको कृति प्रकाशन गरेको हो । विमोचन गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा…

सगरमाथाको अक्षयकोष स्थापना

परदेशमा रहेर लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको संस्था "सगरमाथा साहित्य प्रतिष्ठान" ले अक्षयकोष स्थापना गरेको छ । संस्थाको भर्खरै सम्पन केन्द्रीय समितिको बैठकले आगामी दुई वर्षभित्र लक्ष्य पूरा गर्ने गरी न्यूनतम १० लाख रुपैयाँ…

सगरमाथा साहित्य प्रतिष्ठानको प्रदेश ६ शाखा गठन

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रदेश नम्बर ६ शाखाको गठन भएको छ । सोमबार भएको भर्चुअल बैठकले कार्यसमिति चयन गरेको हो । शाखाका अध्यक्षमा चिन्तन नेपाल र उपाध्यक्षमा सुवास सिंह ठकुरी चयन हुनुभएको छ । यस्तै सचिवमा देब सजन सुनार,…

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता

सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिवेशनपछि बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमितिलाई पूर्णता दिँदै विभिन्न उपसमितिका संयोजकहरू पनि तोकेको हो । अधिवेशनले यसअघि नै जीवित खड्का मगरलाई…

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको अधिवेशन सम्पन्न

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्षमा कवि एवम् कुशल चित्रकार जीवित खड्का मगर चयन हुनुभएको छ । संस्थाको हालै सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा उहाँलाई आगामी कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । करिब हप्ता दिन चलेको…

सगरमाथाको बेसक्याम्पबाट उक्ले जीवित

हुरी चलिरहेको छ जोडजोडले । उनीहरू सगरमाथा उक्लिने तयारीमा छन् । र, अघिअघि छन् जीवित खड्का मगर । उनलाई थाहा छ, सगरमाथाको चुचुरोमा एक्लै पुग्नु सम्भव छैन । र, उनलाई अझै राम्रोसँग थाहा छ कि उनीहरूको यात्रा अत्यन्तै जोखिमपूर्ण तर अवर्णनीय…