निरौलाको दोस्रो कृति बजारमा
नेपाली साहित्यमा नवउदीयमान लेखक उत्तम निरौलाको उपन्यास 'सखिला'लाई गएको शनिबार काठमाडौँमा विमोचन गरियो ।
वरिष्ठ साहित्यकार पद्मावती सिंह, श्रीओम श्रेष्ठ रोदन, शङ्कर भारती तथा वृन्दादेवी निरौलाले सो उपन्यासलाई संयुक्त रूपमा विमोचन…