मन्टोस्तानः शौचालयमा ईश्वर
उल्लेखित शीर्षकमा मन्टोका दुई कथाहरू 'मूत्री' र 'गुसलखाना' उर्दूबाट अनुवाद गरिएको छ ।
क.
हाम्रो पाँच ज्ञानेन्द्रियलाई लिएर इतालो कल्विनोको पाँचवटा कथा लेख्ने योजना हुन्छ, तर तीनवटा इति भएको छ । आफ्नो 'नाम, नाक'मा कल्विनो के…