गेन्जीको कथा संसारकै प्रथम उपन्यासका रूपमा चर्चित यो पुस्तककी लेखिका मुरासाकी सिकिबु हुन् । उनले लेखेको पाण्डुलिपि भने फेला पर्दैन...