कविताः नारीत्व
'मन्दाक्रान्ता' छन्द
गण:SSS SII III SSI SSI SS
आयौ नारी सुख दिन यहाँ स्वत्व देखाइ मानी
चाहानाले हृदय तहमा लेख्छ मीठा कहानी
जानेकी छिन् सब चिज भने बोध गर्नै परेन
जानेकै हो हजुर उ बिना धर्म सच्चा गरेन ।।
संसारैको…