तिजको ब्रतको दिन। टेलिभिजनमा बुज्रुक जस्ती देखिने एक महिलाको अन्तर्वार्ता चल्दै थियो।
“तिजको ब्रत बस्नु भयो?”
“पहिले पहिले बस्थें। अब छोडिसकें।”
“किन छोड्नु भएको त, पतिको आयुको सवाल छ हैन र?”
“यतिका वर्ष बसें। उनको आयु पनि अब…
भारतमा मजदुरी गर्न गएको र कोरोना कहरले मजदूरी गुमेपछि दुःखी भएको बिर्खे अखिर पत्नी र चार वर्षे छोरीसहित स्वदेश फर्काइयो । हिँड्ने बेलामा उसलाई मुटुरोगी पत्नीको औषधि समेत किन्न नदिई सुरक्षाकर्मीले बलपूर्वक सीमावारि ल्याएर छाडे तथापि…