तीन स्रष्टालाई श्री लुनकरणदास‑गंगादेवी चौधरी सम्मान
श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।
साहित्यकला मन्दिर स्थापनाको २८ औँ वर्ष प्रवेशको अवसरमा मंगलबार वैशाख २७ गते काठमाडौँको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित…