कविता: माटोको चुनाव
फेरि पाँच वर्षे झरी पर्यो
माटो ओसिलो भयो
पुराना बोटहरु खिइँदै गए
बोक्राहरु उक्किन थाले
पातहरु झर्न थाले
हाँगाहरु मक्किन थाले
नयाँ बिरुवाहरु फस्टाउन थाले
कतै वर्षे च्याउ भुरुरुरुरु उम्रिए
कतै गन्धेझारहरु फस्टाए
र च्याउलाई…