साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्रीराम श्रेष्ठ

नेपालभाषा अनुवाद शृङ्खला ३४

कविताः सत्य-दंश आज मैले नै जन्माएको मेरो सत्य यतिविघ्न विश्वासघाती बन्ला भन्ने सोचेको थिइन मैले । वस्तु हुन्थ्यो त त्यो सत्य मिल्काउन पनि मिल्थ्यो पशुपंक्षी हुन्थ्यो त भगाउन पनि मिल्थ्यो मान्छे हुन्थ्यो त आमुन्ने…

कविताः सुख र दुःख

श्रीराम श्रेष्ठ दर्शनलाई विषयवस्तु बनाएर निरन्तर लेखिरहने कवि हुन् । — अनुवादकः आर. मानन्धर सुख र दुःख — श्रीराम श्रेष्ठ सुख र दुःखको आपसमा कहिल्यै भेट हुँदैन यद्यपि दुवै एउटै डेरामा बस्छन्, एउटै कोठामा अनि…

श्रीरामका हाइकू

१. पहिलो भेट भएछ चिनजान जोडियो नाता ! २. हिउँद लाग्दा चिसिएको मौसम तातो नै प्यारो । ३. चिसो मौसम शरीर कठ्याङ्ग्रिदा ज्वरो फुटेछ । ४. विश्वास गर्दा मनमुटु कोपर्यो धूर्त मायालु ! ५ भुइँको माटो मुठीभरि उभाएँ…