साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्रीबाबु कार्की उदास

प्रेमिल कविताः प्रेमको सन्नाटा

श्रीबाबु कार्की उदास कफी सपमा छु टेबलमा तिम्रो याद र कफी एकसाथ सेलाउँदै गएको छ । अलिकति कफीको चुस्की र तिम्रो चीसो याद पिएर बसिरहेको छु - एकान्तमा हृदयबाट चुहिएको - उदास साँझ कति बोझिलो हुन्छ जो तिमीलाई थाहा नहुन सक्छ…

निबन्ध-निर्वर्जित मन

बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ! - कवि हरिभक्त कटुवाल कवि हरिभक्त कटुवालको कविता पढेँ । लाग्यो, सत्य कुरा त यो पो रहेछ । आखिर हामी इतिहास किन पढ्छौँ ? प्रश्न मनमा उठ्यो । ‘मन’ एकछिन त, काँचो…

स्रष्टा हस्ताक्षर अभियान शृङ्खला ९

सम्पादकीय कविता पारखीहरूका लागि हामीले एउटा फरक स्तम्भ प्रारम्भ गरेका छौं । हामीलाई विश्वास छ, यो स्तम्भले बिज्ञ पाठकहरूको मन-मस्तिष्कलाई पक्कै तान्ने छ । स्रष्टा त्यस्तो व्यक्ति हो - जोसंग आम मानिसभन्दा फरक गुण र क्षमता निहित हुन्छ ।…

हस्ताक्षर कविता अभियान शृंखला १०

हस्तलिखित कविता किन ? कविता भाषाको सर्वाधिक, प्रशोधित र शक्तिशाली स्वरुप हो । हजार शब्दमा अभिव्यक्त गर्न नसकिने कुरा कविहरु थोरै शब्दमा अभिव्यक्त गर्न सक्छन् । तसर्थ कवितालाई बौद्धिक खुराकका रूपमा हेर्ने गरिन्छ । विश्व साहित्यमा…

हस्ताक्षर कविता अभियान

हस्तलिखित कविता किन ? कविता भाषाको सर्वाधिक, प्रशोधित र शक्तिशाली स्वरुप हो । हजार शब्दमा अभिव्यक्त गर्न नसकिने कुरा कविहरु थोरै शब्दमा अभिव्यक्त गर्न सक्छन् । तसर्थ कवितालाई बौद्धिक खुराकका रूपमा हेर्ने गरिन्छ । विश्व…

ढुङ्गा पाे भएछु अचेल

ढुंगा पो भइएछ अचेल! ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक…

आशय

• छि: छि: ! यत्रो सुन्दर परिवार भताभुङ्ग पारेर किन पारपाचुके सोच्नु हुन्छ ? • ..... भो छाड्नुस यी सम्पूर्ण प्रश्नहरु । किन मलाई जबरजस्ती रोक्न खोज्नु हुन्छ ? • म तपाईंकै हितका लागि भनिरहेको छु - म्याडम । तपाईंको यो सोच ।…

डा. वानीरा गिरीसँगका केही संयोग

म काठमाडौं भर्खर-भर्खर उक्लिएको थिएँ । समय वि.सं. ०५८/५९ तिर हुनुपर्छ । म एकदिन भृकुटीमण्डपको बाटो हुँदै हिँड्दै थिएँ । मेरा आँखा पार्कभित्र दौडिरहेका थिए । पार्कका गतिविधिले जो कसैका आँखा नतान्ने कुरा हुँदैन्थ्यो । म आफ्ना खुट्टा…

आगोको आत्मकथा

पढेको छ कसैले आगोको आत्मकथा ? हो, आगोसँग पनि छ भीषण कथा भीषण अनुभूति भीषण इतिहास आगोमा पढ्छु नैश्वरीय चेतना पल्टाउँछु आगोका शीर्षक र चुम्बन गर्छु (संसारमा सवभन्दा भव्य लाग्छ आगोको आत्मकथा) हो, आगो अमोघ अस्त्र संसारमा…