श्रीकान्त वर्माको कविताः जो
सन् १९६० को दशकमा अमेरिकामा नागरिक आन्दोलन उचाईमा थियो । त्यो बेला अमेरिकी अश्वेत नागरिक मार्टिन लुथर किङ जुनियरले सो आन्दोलनलाई उचाइमा पुर्याएका थिए । आन्दोलनले अमेरिकी लेखक कविलाई मात्र छोएको थिएन, नेपाल र भारतका कवि पनि उत्तिकै…