साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्रीओम श्रेष्ठ ‘रोदन’

साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा

साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्ष पनि घोषणा गरेको छ । सङ्गमले यस वर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई…

जब कविहरूको स्वागतमा डाक्टरहरू नाचे …

साँझको सात बजिसकेको थियो कार्यक्रम शुरु हुँदा । ढाकाको गर्मी बिर्सिसकेका थियौँ शिल्पकला एकेडेमी भित्रिएपछि । हामीले दौरासुरुवाल, कोट र टोपी लगाएकाले अधिकांश क्यामराहरु हामीतिर आकर्षित भएका थिए । प्रेक्षालयको मञ्चकोे भित्तामा लेखिएको…

कीर्तिमानी प्रेम प्रदर्शनी

भनिन्छ प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् । जहाँ अदालत र अनुशासनको कुनै काम हुँदैन । त्यसैले प्रेमको खिसिट्युरी गरेर आडम्बरको नाङ्गो ढोलक बजाउनेहरुलाई आकाश बनाएर चिथोर्न मन लाग्छ मलाई । प्रेम मनले मनलाई गर्ने कुरा हो । खोज्दा…

विभेदप्रति विद्रोहका कविता

पेसाले प्राध्यापन क्षेत्रमा आबद्ध भए पनि सातओटा साहित्यिक तथा सामाजिक संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्छ कवि तिला लेकाली । दुई हाइकु र दुई गजलसङ्ग्रहका साथै पाँच संयुक्तसङ्ग्रह पनि प्रकाशित छन् उहाँका । हालै प्रकाशनमा आएको…

निबन्ध-व्यक्तित्वहरूको उपस्थितिमा राेदनकाे ‘अभिवन्द्य’माथि परिचर्चा

श्रीओम श्रेष्ठ 'राेदन'काे निबन्धसङ्ग्रह अभिवन्द्यमाथि चर्चा गरिएकाे छ । शंकर लामिछाने प्रतिष्ठानकाे आयाेजनामा राष्ट्रिय महिला आयाेगकाे सभाहलमा श्रेष्ठकाे अभिवन्द्यमाथि चर्चा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निवन्धकार …

लाकोजू : नदीजस्तै निरन्तर

जित्ने उसैले हो जो काम गरिरहन्छ । पुग्ने उही हो जो हिँडिरहन्छ । काम पनि उसैले गर्छ जसले गर्न खोजिरहन्छ । गर्न नखोज्नेहरू कुनै न कुनै बहानामा पन्छिरहन्छन् । पन्छिरहन्छन् उनीहरू नै समाजले दिने परिचय र प्रतिष्ठाबाट पनि । भइरहेको यस्तै छ…

‘रोदन’लाई दुई दर्जन संस्थाको विशेष सम्मान

विराटनगर / अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई विराटनगरमा विशेष सम्मान समर्पण गरिएको छ । विराटनगरस्थित गुरुकूलमा आयोजित कार्यक्रममा प्रदेश–१ का विभिन्न दुई दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संस्थाले साहित्यकार श्रेष्ठलाई विशेष…

रोदनको व्यक्तिपरक निबन्धकृति ‘अभिवन्द्य’ बजारमा

निबन्धकार श्रीओम श्रेष्ठ रोदनको पछिल्लो निबन्धकृति ‘अभिवन्द्य’ प्रकाशनमा आएको छ । पछिल्लो तीन दशकदेखि निबन्ध लेखनमा क्रियाशील श्रीओम रोदनको यो सातौँ निबन्धकृति हो । हालै प्रकाशित यस कृतिमा साहित्य, कला, संस्कृतिसँग जोडिएका शताब्दी…

नियात्राको विधागत औचित्य

लामो समयदेखि नियात्रालेखनमा समर्पित स्रष्टा जय छाङ्छा आधा दर्जन नियात्राकृतिको प्रकाशन र पुरस्कारले उनलाई सिद्धहस्त नियात्राकार प्रमाणित गरिसकेको छ । उनी नियात्राका अन्वेषक पनि हुन् भन्ने पुष्टि उनको कृति ‘नियात्रा विधा : परिचय’ को…