निबन्ध-जहीँ सम्झिन्छन् सिद्धिचरण
साहित्यमा लेख्ने धेरै छन् कविता । निस्कन्छन् पुस्तक पनि धेरै कविताकै । कविता नै बनेको छ सिर्जनाको प्रारम्भबिन्दु । चिनिन्छन् पनि कविताबाटै धेरै । भए पनि धेरै जना कवि । कविताको उन्नयन गर्ने भने छन् धेरै कम । धेरै नै कम । नाम छन् थोरै…