महिलाहरूमात्र सहभागी लघुकथा वाचन कार्यक्रम सम्पन्न
महिला दिवसलाई मध्यनजर गर्दै महिला सर्जकहरूलाई विशेष सम्मान गर्ने उद्देश्यका साथ श्रष्टा साँझ अमेरिकाले महिला सर्जकहरूमात्र सहभागी रहेको लघुकथा वाचन कार्यक्रम जुम प्रविधिमार्फत सम्पन्न गरेकाे छ । चर्चित साहित्यकार मञ्जु काँचुली…