साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्रवण मुकारूङ

श्रवण मुकारूङलाई हेटाैँडामा साहित्य पुरस्कार

मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार प्रख्यात कवि तथा गीतकार श्रवण मुकारूङलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाजले महालक्ष्मी बैंकसँग सहकार्य गर्दै यो पुरस्कार दिने गरिएको छ । पुरस्कारको…

म्यानमारमा भइरहेको नरसंहारका विरुद्धमा नेपाली लेखक सङ्घ

दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्त गर्दै भएको सैनिक 'कु'पछि विगत डेढ महिनादेखि नागरिक आन्दोलन चलिरहेको छ । सैनिक सरकारले उक्त शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाइरहेको छ । म्यानमारका जनताको पक्षमा…

कवि श्रवण मुकारूङको आज जन्मदिन

नेपालका प्रख्यात कवि तथा गीतकार श्रवण मुरूकाङको आज जन्मदिन हो। २०२५ जेठ २६ गते भोजपुर जिल्लाको दिल्पामा जन्मिएका मुकारूङका दुई कविता संग्रह, एउटा गीत संग्रह, एउटा नाटक संग्रह र एउटा गीतिएल्बम प्रकाशित छ। २०६२/६३ को आन्दोलनताका स्वतन्त्र…

श्रवण मुकारुङका कवितामा वस्तुगत सादृष्यको बाहुल्य

लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । प्रिय पाठक ! चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) को ऐकिक पद्दतिको परियोजना अन्तर्गत यो समालोचकीय लेखमा कवि तथा गीतकार श्रवण मुकारुङका…