म्यानमारमा भइरहेको नरसंहारका विरुद्धमा नेपाली लेखक सङ्घ
दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्त गर्दै भएको सैनिक 'कु'पछि विगत डेढ महिनादेखि नागरिक आन्दोलन चलिरहेको छ । सैनिक सरकारले उक्त शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाइरहेको छ । म्यानमारका जनताको पक्षमा…