साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्रवण मुकारुङ

कवि श्रवण मुकारूङको अगुवाईमा साहित्यको नयाँ प्लेटफर्म

काठमाडौँ, वैशाख १८ / प्रकाशन बजारलाई थप चलायमान बनाउने उदेश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । यो कामको लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ । नेपालयले शुरु गर्न लागेको यो कामलाई…

कविता लेखेर सरकार ढाल्ने भूपीको हुँकार

कवि भूपी शेरचनबारे आजको दिनसम्ममा धेरै विमर्श भइसकेको छ । उनीबाट नेपाली कविहरुले धेरै कुरा सिक्दै आएका छन् । यस कारण उनी हाम्रा साझा विद्यालय हुन् । भूपीले एउटा ट्रेन्डको कविता लेखे । त्यसपछिको समयमा कविता लेखनमा धेरै ट्रेन्डहरु…

मान्छेको मन र व्यथा बुझ्न सक्ने कवि

विष्णुविभु घिमिरे ‘गरिमा’ पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । हामी केही युवाकवि कवितासहित ललितपुरस्थित पत्रिकाको कार्यालय पुग्यौँ । विभु दाइसित चिया पिउँदै गफिइरहेका बेला एक युवा त्यहाँ आइपुगे । दाइले के गर्दै छौ भाइ ? पढाइ कहाँ पुर्‍यायौ…

जन–आन्दोलनको भार काँधमा बोकिहिँडेको एक कविता

उनको बिसे नगर्चीको बयान शीर्षकमा नै उनको कविता सङ्ग्रह प्रकाशित छ । र पछिल्लो समयमा अत्याधिक बिक्री हुने मध्ये उनको यस सङ्ग्रह पनि पर्दछ । कवि भन्छन्–“मैले यस कविता लेखेपछि यस कवितालाई कतिपटक वाचन गरेँ, मलाई थाहा छैन ।”,