लघुकथा : मार्गदर्शन
कार्यालय प्रमुखको कक्षमा निकै गम्भीरताकासाथ बहस सुरु भएको थियो । वातावरण निकै तनावपूर्ण देखिन्थो, मानौँ कुनै संकट आइलागेको होस् । अरू कर्मचारीहरूको अनुहारमा देखिएको संकटको गाढा छाँया हाकिमको अनुहारमा भने अलि फिक्का देखिएको थियो । अझ…