श्रममा भेदभाव नगरौँ
मान राख्छ कर्मको जसले नित्यनै कर्म गर्दछ ।
कर्मवीर ठूलो बनि बसुन्धरा ऊ भोग्दछ ।।
जो गर्छ कामलाई हेला ठूलो र मसिनो भनी
दुर्गती निश्चित हुन्छ भासिन्छ दरिद्री बनी ।।
हुँदैन प्रगती कहिलै अल्छी र कामचोरको ।
देखिएन सुखद कहिलै गर्दैनन्…