साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

श्रद्धा आचार्य

स्वादिला बालकविता; शृङ्खला – ९

१. चरीले बिहानै ... - कृष्णशरण उपाध्याय पौडेल चरीले बिहानै उठी गीत गाए सबै एक ठाउँ जुटी प्रीत लाए कुनै आँगनीमा झरी बात मारे कुनै बोटमा सौ थरी बात मारे कुनैले रुवाए  कुनैले   हँसाए कुनैचाहिँ साथीसँगै मीत लाए कुनै टप्प चारा…

कविताः कमरेड

श्रद्धा आचार्य स्वाभिमान र नैतिकताको पर्दा च्याती देशको अस्तित्व नै नासिरहँदा के तिम्रा चिप्ला ,खोक्रा भाषणले सोझा जनतालाई झुक्काइरहन सक्छौ ? आफ्नै इज्जत दाउमा राखी कवाडको मूल्यमा त्यो स्वार्थी, भ्रष्ट अनि लाचार अनुहारले…

कविता : युक्रेन

श्रद्धा आचार्य निरङ्कुश रुसको निमेषमै छातीमा गोली थाप्न तम्तयार छ युक्रेन तर ऊ मरे पनि कदापि हार्ने छैन सगरमाथाझैँ उभिएको उसको आत्मसम्मान कहिल्यै झुक्ने छैन !! पोखरा १६, कुरेचौर