कविताः तिमीलाई मेरो प्रेमिल कविता
आँखै अगाडिको
विशाल अग्ला हिमाल देखेर
म आफूलाई सोध्छु,
तिमी प्रतिको
मेरो प्रेम-
हिमालभन्दा अझै अग्ला छन् ?
****
अनि तल्लो फेदीमा
काला-खैरा चट्टान
हेरेर तुलना गर्छु,
तिम्रो र मेरो सम्बन्ध
चट्टान…